पूर्वशिक्षामन्त्री धनीराम पौडेलको हृदयघातबाट निधन
काठमाडौं : पूर्वशिक्षामन्त्री एवम नेकपाका केन्द्रीय सदस्य समेत रहेका धनीराम पौडेलको हृदयघातबाट निधन भएको छ । पौडेलको शुक्रबार बिहान चितवनको माडीस्थित निवासमा निधन भएको हो ।
बिहानपख छातीमा एक्कासी असहज भएपछि उनलाई अस्पताल लाने तयारी गर्दागर्दै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
पौडेल यसअघि पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारमा शिक्षामन्त्री थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?