Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तुलसीपुर उपमहानगरपालिकामा १३८ बालबालिका कुपोषित

तुलसीपुर उपमहानगरपालिकामा १३८ बालबालिका कुपोषित

दाङ : तुलसीपुर उपमहानगरपालिकामा १३८ बालबालिका कुपोषित फेला परेका छन्। तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको स्वास्थ्य महाशाखाले जनाएको छ।

९१ जना कुपोषित बालबालिका सम्पर्कमा नआएको स्वास्थ्य चौकी टरीगाँउका ‘फोकल’ पर्सन रेणु केसीले जानकारी दिइन्। युएआईडीको सहयोगमा तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको सुआहारा कार्यक्रमअन्तर्गत मंगलबार गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो।

२०७४ चैत ७ गतेदेखि २०७६ जेठ २७ गते सम्मको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका ११ वटा वडामा ६ हजार ९०८ जना बालबालिका रहेको स्वास्थ्य महाशाखा तुलसीपुरले जनाएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन