Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

निन्द्रा नपुर्याउने विद्यार्थीको मानसिक विकासमा समस्या

निन्द्रा नपुर्याउने विद्यार्थीको मानसिक विकासमा समस्या

निन्द्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरूको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ।

अमेरिकामा प्रकाशित एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निष्कर्षमा हरेक रात पर्याप्त सुत्न सबैलाई सुझाव दिइएको छ।

निद्रा पूरा नभएकाले मानसिक समस्या देखिएकाहरू मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुण्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिनेअध्ययनकर्ताहरूको भनाइ छ।

अनिन्द्राकै कारण कति धेरै समस्या सृजना हुँदो रहेछ भन्ने कुरा यो अध्ययनले आश्चर्य नै पर्नेगरी देखाएको उनीहरूको भनाइ छ । अध्ययनको नेतृत्व गरेका थे राम्सेयले क्याम्पस तहका विद्यार्थीहरूमा यसले बढी प्रभावित पारेको बताए।

उनका अनुसार सन् २०११ देखि २०१४ सम्म गरेको अध्ययनले यस्तो देखाएको हो। उनले अध्ययनमा एक लाख १० हजार ४९६ जना सहभागी भएको जानकारी दिए।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन