हेटौँडामा दुई स्वास्थ्यचौकीको निर्माण शुरु
हेटौँडा : भूकम्पबाट क्षतिग्रस्त भएका मकवानपुरका दुई स्वास्थ्यचौकीको निर्माण शुरु भएको छ। यूएसआर्ईडीको आर्थिक र प्राविधिक सहयोगमा स्वास्थ्यचौकी निर्माण हुन लागेको हो।
मकवानपुर गढी ७ मा रहेको जनता माविको भवन शिलान्यास कार्यक्रममा यूएसआर्ईडीका उपनिर्देशक एड्रिएना हेड्सले सुकौरा स्वास्थ्यचौकी र काँकडा स्वास्थ्यचौकी भवन निर्माण हुने जानकारी दिइन्।
ती भवन २०७७ वैशाखसम्ममा पूरा हुने बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?