जुम्लाको सिञ्जामा बर्थिङ सेन्टर
जुम्ला सिञ्जा गाउँपालिका–६ मा मितेरी बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।
गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, वडा नं. ६ का अध्यक्ष कालीबहादुर बुढा र २ का अध्यक्ष नवीन शर्माले बुधबार उद्घाटन गरेका हुन्।
अध्यक्ष रावलले ६ नं. वडाका महिला तथा दिदीबहिनीहररूलाई सजह तरिकाले प्रसूति सेवा दिनका लागि बर्थिङ सेन्टर भवन स्थापना गरिएकोबताए। यसमा प्रायः सबै सुविधा उपलब्ध रहेको उनको भनाइ छ।
वडाध्यक्ष बुढाले २२ लाख ६२ हजारको लागतमा उक्त सेन्टर निमार्ण गरिएको जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?