प्रत्यारोपण केन्द्रकी नर्स डिक्की भन्छिन्, मैले अनसन तोडेकै छैन्
काठमाडाैं : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नर्स डिक्की शेर्पाले आफूले अनसन नतोडेको बताएकी छिन्।
उनले आफू होसमा नभएका बेला जबरजस्ती जुस खान लगाएर अनसन बिथोलेको भन्दै आफनो अनसन जारी रहेको बताएकी हुन् । उनले भनिन, ‘मलाई निद्राको औषधि दिइएको थियो त्यसैले मैले के हुँदैछ भन्ने नै थाहा पाइन ।’ अनसन तोड्ने बेलामा केही पढेर सुनाए जस्तो लाग्छ तर धेरै याद छैन् । त्यही बेला जुस पनि खुवाएछन्।
मैले आफूले राजीखुशी सहमती गरेको हैन त्यसैले अनसन पनि जारी छ । मलाई झुक्काइयो , उनले भनिन। आफू होसमा आएपछि बल्ल अनसन तोडेको भन्ने हल्ला भएको थाहा पाएँ उनले भनिन्। मेरो अनसन तोडिएको छैन भनेर उनले सामाजिक सन्जालमा समेत भिडियो सेयर गरेकी छिन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम