एकै वडामा आठ कुष्ठरोगी
महोत्तरी : महोत्तरी गाउँपालिकाको एउटै वडामा आठ कुष्ठरोगी फेला परेका छन्।
गाउँपालिकाका स्वास्थ्य सहसंयोजक सरोजकुमार झाले वडा नम्बर ५ मा आठ कुष्ठरोगी फेला परेको जानकारी दिए।
उनका अनुसार दलित बस्तीमा यतिको संख्यामा कुष्ठरोगी फेला परेका हुन्। ३० हजारभन्दा बढी जनसङ्ख्या रहेको सो गाउँपालिकामा कुष्ठरोगी पत्ता लगाउने अभियान तीव्ररूपमा चलाइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?