अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै
काठमाडौं: आज मे १२ अर्थात अन्तर्राष्ट्रिय नर्सिङ दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
यही अवसरमा नेपाल नर्सिङ संघले विभिन्न सरकोकारवाला निकायसँय समन्वय गरी राजधानीमा एक दिने बृहत अन्तरक्रिया कार्यक्रम गर्दैछ भने अन्य अस्पताल तथा नसिंङ कलेजहरुले समेत स्वास्थ्य सेवामा नर्सको भूमिका विषयक छलफल तथा अन्तक्रिया कार्यक्रम गर्दैछन्।
यसपटकको १९९औं अन्तर्राष्ट्रिय नर्सिङ दिवसको नारा ‘सर्वब्यापी स्वास्थ्यका लागि नर्सको भूमिका ‘ रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?