अभिनेतृ श्वेताकाे गर्धनकाे शल्यक्रिया
काठमाडौं : अभिनेतृ श्वेता खड्काको गर्धनको शल्यक्रिया गरिएको छ। भारतको नयाँ दिल्लीस्थित बीएलके सुपर स्पेसिलिटी हस्पिटलमा उनको गर्धनको ट्युमर निाकालिएको हो।
फेसबुकमार्फत शिल्पाले गर्धनको ट्युमर निकालिएको उल्लेख गर्दै आफूले दोस्रो जविन पाएको बताएकी छिन्। उनका अनुसार डा. सुरेन्द्रकुमार दवासले सफल शल्यक्रिया हुन्।
नयाँ चलचित्र ‘हेल्लो जिन्दगी’को सुटिङका लागि लण्डनमा रहँदा उनलाई समस्या देखिएपछि श्वेता लण्डनबाट नयाँदिल्ली आएकी थिइन्।
बेलायत जानुभन्दा केही दिन अगाडि पनिचिउँडो मुनिको भाग दुखेको थियो। डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखिएकाे उनले ‘फेसबुक स्टाटस’मा उल्लेख गरेकी छिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण