राष्ट्रिय प्रत्याराेपण केन्द्रले माग्यो, ११ डाक्टर, ९६ नर्स
काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्याराेपण केन्द्रले ठूलो संख्यामा डाक्टर र नर्सको दरखास्त आह्वान गरेको छ।
मानव अंग प्रत्यारोपण विकास समिति कर्मचारी प्रशासन नियमावली २०६८ अनुसार योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन भनिएको छ।
केन्द्रका अनुसार कन्सल्टेन्ट नवौँ तहका लागि एक जना माग गरिएको छ भने १० मेडिकल अफिसर माग गरिएको छ। ९६ जना नर्सको माग गरिएको छ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?