नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
काठमाडौं : नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा मृगेन्द्रमेहर श्रेष्ठ निर्वाचित भएका छन्। पोखरामा शनिबार सम्पन्न १३औँ राष्ट्रिय अधिवेशनमा लोकहरि श्रेष्ठलाई हराउँदै श्रेष्ठ दोस्रो कार्यकालका निर्वाचित भएका हुन्।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश खण्डेलवाल, उपाध्यक्षहरूमा आयाततर्फ निरञ्जन रिसाल, थोकतर्फ सुनिल श्रेष्ठ र खुद्रातर्फ रामप्रसाद खरेल निर्वाचित भएका छन्। महासचिवमा रामचन्द्र शर्मा र सचिवमा यमनाथ पौडेल र कोषाध्यक्ष सम्राटमान जोशी निर्वाचित भएका छन्।
औषधि व्यवसायी संघ प्रादेशिक संरचनामा गएसँगै पहिलोपटक राष्ट्रिय अधिवेशन भएको जानकारी दिइएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण