कर्णाली प्रदेशका प्रमुख सचिव थपलिया बने स्वास्थ्य मन्त्रालयका सचिव
काठमाडौं : सरकारले स्वास्थ्य मन्त्रालयको सचिवमा कर्णाली प्रदेशका मुख्यमन्त्री रामप्रसाद थपलियालाई ल्याएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्काेटाले यस्तो जानकारी दिएका हुन्।
यसैगरी उनले मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिवमा सरुवा गरिएको समेत जानकारी दिए। हाल स्वास्थ्य सचिवको रुपमा डा पुष्पा चौधरी पनि कार्यरत छिन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?