Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

क्यान्सरबारे जनचेतना फैलाउन मनिषा सगरमाथा बेस क्याम्पमा

क्यान्सरबारे जनचेतना फैलाउन मनिषा सगरमाथा बेस क्याम्पमा

काठमाडौं : क्यान्सर जीवनको समाप्ति होइन भन्ने सन्देश दिन बलिउड नायिका मनिषा कोइराला सगरमाथा बेस क्याम्प पुगेर फर्केकी छिन्।  उनलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यान्सर केयर नेपालका पदाधिकारीले स्वागत गरे।

उनी १० दिनअघि बेस क्याम्प गएकी थिइन्।  कोइराला क्यान्सर केयर नेपालकी मानार्थ अध्यक्षसमेत हुन्। आफूले क्यान्सर जितेपछि मनिषाले नेपालमा यससम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रममा आफैँ सहभागी हुँदै आएकी छिन्।

उनले क्यान्सरलाई कसरी जितिन् भन्ने विषयमा ‘हिल्ड, बुक अफ अनटोल्ड स्टोरी’ शीर्षककाे  पुस्तक दुई महिना अघि  प्रकाशन भएको थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि