Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२३ चिकित्सक र एक नर्स राष्ट्रपतिबाट विभूषित

२३ चिकित्सक र एक नर्स राष्ट्रपतिबाट विभूषित

काठमाडौं : संविधान दिवसका दिन घोषणा गरिएको विभिन्र मानपदवीहरूबाट स्वास्थ्यक्षेत्रका २४ जना विभूषित भएका छन्।

शीतलनिवासमा आइतबार आयाेजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सक, नर्सलगायतलाई विभूषण प्रदान गरेकी हुन्।

राष्ट्ररपतिद्वारा विभूषित हुने चिकित्सक, नर्सहरू

प्राडा गणेशबहादुर गुरुङ : चिकित्सक, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

प्राडा राजेन्द्र प्रसाद कोजु : अस्पताल प्रमुख, धुलिखेल अस्पताल

प्राडा पशुपति चौधरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

डा. हरिहर वस्ती : फोरेन्सिक विशेषज्ञ ११औं तह, त्रिवि शिक्षण अस्पताल

डा. धर्मकान्त बाँस्कोटा : अध्यक्ष, मेडिकल काउन्सिल

डा. रामप्रसाद पोखरेल : आँखाराेग विशेषज्ञ

डा. ओममूर्ति अनिल : मुटुरोग विशेषज्ञ

डा. प्रतापनारायण प्रसाद :   प्रमुख, महाराजगञ्ज मेडिकल क्याम्पस

डा. गणेशकुमार राई :  निर्देशक, कान्ति बाल अस्पताल

डा.दुर्गालक्ष्मी श्रेष्ठ :  प्रमुख, भेरी अञ्चल अस्पताल

डा. गीता गुरुङ : चिकित्सक, त्रिवि शिक्षण अस्पताल

प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी)

प्राडा भूपेन्द्र बस्नेत : चिकित्सक, वीर अस्पताल

डा. रोशन न्यौपाने : मेडिकल सुपरिटेन्डेन्ट, जिल्ला स्वास्थ्य कार्यालय म्यादी

डा. सगुन जोशी  ः आँखा रोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल

डा. फणिन्द्रप्रसाद बराल :  जिल्ला अस्पताल धनकुटा

डा. दिलीप शर्मा : रजिस्टार, नवौँ तह कन्सल्टेन्ट फिजिसियन, वीर अस्पताल

डा. निलिजा शाक्य : ८औँ तह, मन्थली प्राथमिक स्वास्थ्य केन्द्र, रापेछाप

डा. पवनकुमार कर्ण कायस्थ : चिकित्सक

डा. दिपक श्रेष्ठ : चिकित्सक

डा. राम थापा क्षेत्री : चिकित्सक

डा. मल्लिका रायमाझी : प्रा. सेनानी, वीरेन्द्र सैनिक अस्पताल

डा. दृष्टि राज्यलक्ष्मी शाह : प्रा. सेनानी, वीरेन्द्र सैनिक अस्पताल

डा. प्रविन नेपाल : स.प्र.ना.उ. , नेपाल एपीएफ अस्पताल जनसेवा

राधा पौडेल : अस्पताल नर्सिङ निरीक्षक, जिल्ला अस्पताल दाङ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन