कर्णाली प्रदेश अस्पताल ३०० शय्याकाे बन्दै
काठमाडौं ः कर्णालीको प्रदेश अस्पताल अब ३०० शय्याको हुने भएको छ।
शनिबार बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेश अस्पताल विस्तार गर्ने निर्णय गरेको हो।
५० शय्याको अस्पतालको स्तरोन्नति गरी ३०० शय्या पुर्याउन लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताए।
बैठकले बारा र पर्सामा हावाहुरी प्रभावितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?