सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा तनाव
धनगढी : उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा तनाव उत्पन्न भएको छ। मृतकका आफन्तले अस्पताल घेराउ गर्दै तोडफोडको प्रयास गरेका हुन्।
उपचाररत धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको चिकित्सकको लापरवाहीका कारण ज्यान गएको आरोप परिवार तथा आफन्तले लगाएका छन्। उनीहरूले मृतकको शव बुझ्न मानेका छैनन्।
गत ४ गते रेखालाई अस्पताल भर्ना गरिएको थियो। सामान्य प्रसूति हुन हुन नसकेपछि शल्यक्रिया गरिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?