चितवनमा आजदेखि मेडिकल लिटरेचर मेला
चितवन : स्वास्थ्य क्षेत्र र साहित्यलाई जोड्ने उद्देश्यले मेडिकल लिटरेचर मेला हुने भएको छ।
डबली द स्पेसको संयोजनमा शुक्रबार सौराहाको थारु कल्चर हाउसमा मेला हुन लागेको हो। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीको पहलमा मेला हुन लागेको आयोजक संस्थाले जानकारी दिएको छ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा एमबीबीएस अध्ययनरत साहित्यप्रेमी विद्यार्थीको पहलमा मेला आयोजना गरिएको हो।
मेडिकल लिटरेचर मेलाको यो दोस्रो संस्करण हो। यसअघि गत वर्ष काठमाडौंमा मेला भएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?