मन दुख्दा मुटुमा असर : वैज्ञानिक
एजेन्सी : वैज्ञानिकहरूले दुखद घटनाका कारण मानिसको मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पार्ने पत्ता लगाएका छन्।
स्विट्जरल्यान्डका अनुसन्धानकर्ताहरूले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुर्याउँछ भन्ने पत्ता लगाएका हुन्। उनीहरुले रोग, शोक र रिसको प्रभावको अध्ययन गरेका थिए ।
उनीहरुले भावनात्मक दुखले मष्तिष्कका चार भागलाई उचित तालमेल गर्न नदिने बताएका छन्। यसले मुटुमा दुर्लभ रोग विकसित हुन सक्छ । र ह्दयघात हुनसक्छ भनेका छन्। उनीहरूले यस्तो दुर्लभ र अस्वाभाविक स्थितिलाई ब्रोकन हार्ट सिन्ड्रोम भनेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?