भारतीय गायक साेनु नर्भिक अस्पताल भर्ना
काठमाडौं : कार्यक्रमका लागि नेपाल आएका भारतीय गायक सोनु निगम बिरामी भई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन्।
कार्यक्रमको सिलसिलामा पोखरा आएका उनलाई ढाड दुख्ने समस्या भएपछि नर्भिक अस्पतालमा उपचार गरिरहेको अस्पतालले जनाएको छ।
उनलाई नशारोग विशेषज्ञ डा. पङ्कज जलानको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ। चर्चित भारतीय गायक निगमले थुप्रै नेपाली चलचित्रमा स्वर दिएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?