‘युवा अवस्थामै स्वास्थ्यकाे ख्याल गर्नुस्’

काठमाडाैं : पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आग्रह गरेका गरेका छन्। विश्व मुटु दिवसका अवसरमा आयोजित ‘गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछिको कार्यक्रममा थापाले खानपान र जीवनशैलीमा ध्यान दिन अग्रह गरेका हुन्।
उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने उनको भनाइ छ। ‘नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त छन्’, उनले भने, ‘तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफ्नैकाे हो।’
थापाले मुलुकको समृद्धिकाे यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै शुरु हुने तर्क गरे।
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या : स्वास्थ्यमन्त्री
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्