थप ३ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : महाशिवरात्रीको दिन थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९३७ नमुना परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको हो । अहिले देशभर जम्मा १७ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
नेपालमा हालसम्म १२ हजार २० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा