अब देशभर ५ जना मात्र सक्रिय कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर जम्मा ५ जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ जना नयाँ संक्रमित थपिएर एक जना संक्रमणमुक्त भएसँगै देशभर सक्रिय संक्रमितको संख्या ५ भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा १४ हजार १७८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हालसम्म कोरोना संक्रमणबाट १२ हजार २० जनाको मृत्यु भएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा