गत २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २३ सय ५१ जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी यही अवधीमा ३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ७ सय जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर १८ जना सक्रिय संक्रमित रहेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा