आज मन्त्रिमण्डल विस्तार हुँदै, स्वास्थ्य एमालेको भागमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नयाँ सरकारको मन्त्रिमण्डल आज विस्तार हुने भएको छ । सोमबार साँझ सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको शपथ हुने भएको हो ।
सहमति अनुसार गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि रहेको छ ।
स्वास्थ्य मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीले रुचि देखाएको भए पनि अन्तिममा स्वास्थ्य एमालेको भागमा परेको हो । एमाले नेता पदम गिरीको स्वास्थ्य मन्त्रीमा चर्चा चलेको छ ।
आजै एक बजे नयाँ जिम्मेवारी पाउने मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण