पाठेघर तथा स्तन क्यान्सरको जाँच सम्बन्धी नि:शुल्क शिविर सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको इमाडोलमा पाठेघर तथा स्तन क्यान्सर जाँच सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको प्राविधिक सहयोग नेपाल क्यान्सर सहयोग समूहको समन्वय तथा हेलो साकोस लगनखेलको आयोजनामा महिलाहरुका लागि पाठेघर तथा स्तन जाँच सम्बन्धी निशुल्क शिविर सम्पन्न भएको हो ।
शुक्रबार गरिएको उक्त क्यान्सर स्क्रिनिङ कार्यक्रममा महिलाहरुलाई जाँच गर्नुका साथै क्यान्सरबाट बच्नका लागि अपनाउनुपर्ने उपायहरुका बारेमा सचेतना कार्यक्रमपनि गरिएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’