बाँकेमा थपिंदै दादुरा संक्रमितको संख्या, खाेप अभियान जारी

हेल्थ टिभी अनलाइन \काठमाडौं : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या थपिने क्रम बढ्दै गएको छ ।
आइतबार साँझसम्म त्यहाँ १३२ जनामा दादुरा संक्रमण पुष्टि भएको बाँके स्वाथ्य कार्यालयले जनाएको छ ।
यसैगरी उनले दादुरा विरुद्धको खोप लगाउने अभियान पनि जारी रहेको जानकारी दिएका छन्। हालसम्म अभियानमा १७ हजार ५७० जना बालबालिकाले दादुरा खोप लिइसकेका छन्। संक्रमितमध्ये एक जना बालकको मृत्यु भएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा