थप ९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २८
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ सय ७७ जनाको नमुना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यही अवधीमा ४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ४२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर २८ जना सक्रिय संक्रमित रहेका छन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !