नेपाल एयरलाइन्सबाट यात्रा गर्ने यात्रुलाई पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही देशहरुमा कोरोना संक्रमण बढ्न थालेपछि नेपाल वायु सेवा निगम मार्फत विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ भएको रिपोर्ट चाहिने भएको छ।
फेरि एकपटक कोरोना संक्रमण बढेपछि नेपालमा पनि यसको सावधानीका उपाय अपनाउन थालिएको हो ।
यात्रा गर्दा नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड १९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न निगमले अनुरोध गरेको छ।
निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण