नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १० मात्र
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या १० मात्र रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १० भएको हो । यसैगरी गत २४ घण्टामा २ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाको मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’