Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अब देशभर १९ जना सक्रिय कोरोना संक्रमित

अब देशभर १९ जना सक्रिय कोरोना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर १९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १९ पुगेको हो ।

यसैगरी यहीवीच ३ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ३३ हजार ५१३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १९ जनाको ज्यान गएको छ भने निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि