चिकित्सक संघको अध्यक्षमा डा अनिल कार्कीको उम्मेदवारी दर्ता
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको आउँदै गरेको निर्वाचनमा नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा प्रजातान्त्रिक समूहबाट डा अनिल विक्रम कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
डा कार्कीले चिकित्सक संघको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गराएका हुन्। उनले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै आज संघको आउँदै गरेको निर्वाचनमा अध्यक्ष पदका लागि आफूले उम्मेदवारी दर्ता गराएको जनाए ।
उता प्रगतिशिल समूहको तर्फबाट डा सन्तोष पौडेलले अध्यक्ष पदका लाग उम्मेदवारी दिएका छन्।
नयाँ कार्यसमितिका लागि संघको निर्वाचन माघमा हुँदैछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण