बिहारमा विषाक्त मदिरा सेवनबाट २ सयको मृत्यु
हेल्थ टिभी अनलाइन : भारतको बिहारमा विषाक्त मदिरा सेवनका कारण २ सय बढीको ज्यान गएको छ ।
यो संख्या सन् २०१६ देखि २०२१ सम्मको हो । द इंडियन एक्सप्रेसका अनुसार सन् २०२१ मा मात्रै विषाक्त मदिरा सेवनका कारण १०६ जनाले ज्यान गुमाएका छन्।
बिहार मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारप्रसार तथा सेवनमा प्रतिबन्ध लगाइएको प्रदेश हो । तर पनि लुकीछिपी यसको अवैध व्यापार व्यापक रुपमा हुँदै आएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने