स्पार्क अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर, १५० बढीले लिए सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाग्लुङ समाज कल्याण केन्द्र काठमाडौंद्धारा कालिमाटीस्थित स्पार्क हेल्थ होम अस्पतालमा आयोजित नि:शुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।
एक दिने नि:शुल्क शिविरबाट १५० बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा हाडजोर्नी तथा नशा, आँखा, दाँत तथा मुखको समस्या, प्राकृतिक चिकित्सा, फिजियोथेरापी लगायतका सेवा प्रदान गरिएको थियो ।
यसैगरी शिविरमा आएका बिरामीको लागि एक दिनका लागि एक्सरे, भिडियो एक्सरे, इको लगायतका सेवामा विशेष छुट प्रदान गरिएको थियो भने सुगर तथा पिसाब जाँच निशुल्क गरिएको अस्पतालले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण