वर्षमान पुनको स्वास्थ्यमा सुधार
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ।
पुन यतिबेला उपचारका लागि चीनमा छन्। स्वास्थ्यमा सुधार आएकोले उनी अब एक सातापछि नेपाल फर्कने उनको सचिवालयले जानकारी दिएको छ।
वर्षमान केही समयदेखि वंशाणुगत जण्डिसबाट पीडित छन्। चुनावी धपेडीका कारण जण्डिस फेरि बल्झिएपछि उनी गत मंसिर १६ गते फलोअप उपचारका लागि चीन गएका थिए।उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भइरहेको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण