थप ४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १५ जना मात्रै
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७३० जनाको नमुना परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच ४ जना संक्रमित निको भएका छन्। योससँगै अब देशभर सक्रिय कोरोना संक्रमित १५ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ९०९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो