अब देशभर सक्रिय कोरोना संक्रमित ३० जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय ५ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा मात्र कोरोना पुष्टि भएको हो । यसैगरी १३ जन संक्रमित यहीविच संक्रमणमुक्त भएका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र