अब देशभर ६० जना सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब देशभर जम्मा ६० जना मात्र सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिंदा १५ जना संक्रमित डिस्चार्ज भएपछि सक्रिय संक्रमितको संख्या ६० भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा ७८५ जनाको कोरोना आशंकामा नमुना परीक्षण गरिएको थियो ।
यसैगरी यहीवीच २२ हजार ८९९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १९ जनाको ज्यान गएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण