आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा अवसर
हेल्थ टिभी अनलाइन \ काठमाडौं : आयुर्वेद चिकित्सालय नरदेवीमा विभिन्न पदमा रोजगारीको सेवा करारको लागि अवसर खुलेको छ।
चिकित्सालयमा रेडियोलोजिष्ट, अकुपन्चर सहायक, स्टाफ नर्स, ल्याब असिस्टेन्ट तथा बैद्यका लागि रोजगारीको अवसर खुलेको हो।
बुधबार सूचना जारी गर्दै चिकित्सालयले योग्यता पुगेका उम्मेदवारलाई सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने