निजी मेडिकल कलेज एसोसिएशनको अध्यक्षमा डा कार्की
हेल्थ टिभी अनलाइन \काठमाडौं : निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ।
एसोसिएशनको मंगलबार बसेको साधारणसभाले डा. ज्ञानेन्द्रमान सिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
एसोसिएशनको उपाध्यक्षमा डा.बुद्धिमान श्रेष्ठ, महासचिवमा भिम चन्द चयन भएका छन्।
यसअघि एसोसिएशनको अध्यक्षमा वसरुद्धिन अन्सारी थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण