२४ घण्टामा ९२३ नमुना परीक्षण, एक जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा जम्मा एक जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९२घ नमुना परीक्षण गर्दा एक जनामा मात्र कोरोना पुष्टि भएको हो । केही महिना यता कोरोना संक्रमण दर कम हँुदै गएर अहिले एक सय भन्दा पनि कम सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ७९ जना मात्र सक्रिय संक्रमित छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जना संक्रमित निको भएका छन् भने ८५ हजार ८१२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण