देशभर सक्रिय कोरोना संक्रमित एक सय भन्दा कम
हेल्थ टिभी अनलाइन \काठमाडौं : अब सक्रिय कोरोना संक्रमित कम हुँदै गएर सयभन्दा कममा झरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार अहिले देशभर जम्मा ९२ जना मात्र सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ४ जना संक्रमित थपिंदा १८ जना संक्रमणमुक्त भएका हुन्। पछिल्लो २४ घण्टामा ११ सय ८९ जनाको नमुना परीक्षण गरिएको थियो ।
केही महिना यता नेपालमा कोरोना संक्रमण दर कम हुँदै गएको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने