‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ मा नयाँ समिति चयन
हेल्थ टिभी अनलाइन \काठमाडौं : ‘नेप्लीज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन’ मा डा शितल अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
आइतबार भएको सोसाइटीको अधिवेसनबाट नयाँ समिति चयन भएको हो । सोसाइटीको उपाध्यक्षमा डा सुवास प्रसाद आचार्य, महासचिवमा डा सविन कोइराला, कोषाध्यक्षमा डा दिप्तेस अर्याल, सह सचिवमा डा शुसिल खनाल, सह कोषाध्यक्षमा डा तमन्ना बज्राचार्य चयन भएका छन्।
यसैगरी समितिको सदस्यहरुमा डा ललितकुमार राजवंशी, डा संजित कृष्ण श्रेष्ठ, डा रुपेश गामी र डा मुकुन्द प्रसाद काफ्ले रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण