थप ३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १२१
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८४३ जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २१ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर जम्मा १२१ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !