डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६२ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । यो संख्या साउन महिना यताको मात्र हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता मात्र ६२ जनाको डेंगुका कारण मृत्यु भएको छ भने ५३ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको छ। डेंगु संक्रमित लामखुट्टेको टोकाईबाट हुने यस संक्रमण ७७ जिल्लामा नै फैलिएको थियो ।
वर्षा याममा बढी देखिने डेंगु अहिले भने कम भएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’