थप ८ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २३५
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय ५२ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको हो । यसैगत गत २४ घण्टामा ३४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म १२ हजार १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ भने निको हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।
अहिले देशभर २३५ जना सक्रिय संक्रमित रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’