पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल पराजित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् ।
महोत्तरी क्षेत्र नं १ मा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका पोखरेललाई नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका लक्ष्मी महतो कोइरीले १ हजार ३० मतले पछि पार्दै पराजित गरेका हुन् ।
महतोले २३ हजार ४०२ मत ल्याएर विजयी हुँदा पोखरेलले २२ हजार ३७२ मत ल्याए । महोत्तरी १ बाट पोखरेल लगातार १५ बर्ष देखि विजयी हुँदै आएका थिए ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स