Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा पराजित, बर्तौला विजयी

पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा पराजित, बर्तौला विजयी

हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा समाजवादीका नेता विरोध खतिवडा चुनावमा पराजित भएका छन्।

प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा मकवानपुर क्षेत्र नं २ बाट उम्मेदवार बनेका पूर्व स्वास्थ्य मन्त्री खतिवडा पराजित भएका हुन् । उनी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।

खतिवडालाई नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौलाले पराजित गरेका हुन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार