एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी
हेल्थ टिभी अनलाइन \काठमाडौं : एमाले स्वास्थ्य विभागका प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।
बुधबार सम्पन्न मतगणनामा भट्टराईले प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीलाई पराजित गर्दैै विजयी भएका हुन्। भट्टराईले २१ हजार ९४३ मत ल्याउँदा बुढा क्षेत्रीको २१ हजार ७३५ मत आएको थियो ।
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स