थप २ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ४२० जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा २४० जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी आज १४ जना कोरोना संक्रमित निको भएका छन्।
अहिले देशभर ४२० जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’