Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर सक्रिय कोरोना संक्रमित ४३२ जना

देशभर सक्रिय कोरोना संक्रमित ४३२ जना

हेल्थ टिभी अनलाइन \काठमाडौं : यतिबेला देशभर सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ४३२ जना रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएसँगै देशभर सक्रिय कुल संक्रमितको संख्या ४३२ पुगेको हो । यसैगरी यहीवीच १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

नेपालमा कोरोना संक्रमण दर क्रमस कम हुँदै गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार